SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१० गते
    ३३८० &#२३४६;&#२३३५;&#२३२५;

    रुपन्देही । हास्य कलाकार मनोज गजुरेलले कमेडी च्याम्पियन कार्यक्रमको एउटा एपिसोडमा अ हे ब (स्वास्थ्य कर्मि)माथी व्यंग्य शैलीमा गरेको टिप्पणी र प्रस्तुती प्रती नेपाल स्वास्थ्यकर्मी सहायक समूह केन्द्रिय समितीले आपत्ति जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अति दुर्गम बस्तीमा पुगेर जनताको सेवामा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मी अ हे ब साथीहरू माथी अपमान हुनेगरि ब्याङ्ग्यात्मक शैलीमा टिप्पणी गर्नु दु:खद रहेको कुरा नेपाल स्वास्थ्यकर्मी सहायक समूह केन्द्रिय समितिका अध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो।

    न्यौपानेले यसरी सार्बजनिक कार्यक्रममा समग्र अ हे व स्वास्थ्यकर्मीहरुको भावनामा ठेस पुग्ने गरि गरेको टिप्पणी कमेडी च्याम्पियनको एक शृङ्खलामा प्रतियोगी सुमन कोइरालाको प्रस्तुति पछि जज् हरुले टिप्पणी गर्ने क्रममा मनोज गजुरेलले अहेव भनी किटान गरेर व्यंग्य गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं