SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    ७१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । ‘राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरगर्मी बहस चल्यो । आकांक्षी करिब डेढ सयको नाम एकातिर थियो, सचिवालय बैठकको निर्णय अर्कोतिर । बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्ने या नबन्नेमै केन्द्रित थियो ।

    उनीहरुका विषयमा छिनोफानो भएपछि मात्र, बल्ल नेकपाले अन्य व्यक्तिको नाममा छलफल चलायो । बैठकमा गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभासम्बन्धी संवैधानिक दृष्टिकोण एउटै भए मात्र आफू राष्ट्रियसभामा जाने बताए थिए । शुक्रबार नारायणकाजी श्रेष्ठले आफैंले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्याका लागि उम्मेदवार बन्ने घोषणा गरे ।

    आफ्नै निर्णयविपरीत राष्ट्रियसभा सदस्य बन्नुपर्ने त्यस्तो के आईलाग्यो भन्ने प्रश्नमा उनले भने, ‘त्यतिखेर मैले प्रतिनिधिसभाको सदस्य बन्दिन भनेको मात्रै हो, राष्ट्रियसभामा जान्न भनेको थिइनँ ।’ कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं