SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/११ गते
    १७२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अमला स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । अमललाई आयुर्वेदिक औषधीका रुपमा पनि लिइन्छ । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाइन्छन् । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । अमलाको जुसको सेवन गर्नाले शरीरलाई धेरै फाईदा गर्ने गर्छ ।

    अमलामा रोग भगाउने पर्याप्त गुण हुन्छ । एउटा अमलामा र तिनओटा सुन्तला खानु बराबर हुन्छ । अमलाको जुसमा धेरै भिटामिनहरु पनि पाईन्छन् । यसको सेवनले शरीरको छालालाई बलियो बनाउँने गर्दछ । अमला छाला,कपाल,आदिका लागि पनि एकदकै फाइदाजनक हुन्छ ।

    १ अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउने कार्य गर्छ। अमलाको सेवनले उमेर भन्दा अगाडी बूढोपन हुनबाट जोगाउने गर्छ । अमलाले चिनी रोग वा मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउने गर्छ ।२ अमलामा प्रसस्तै मात्रामा भिटामिन पाईने भएको कारणले गर्दा यसको दैनिकी सेवनले शरीरलाई फूतिलो बनाउँनुका साथै अनुहारमा आउँने डण्डीफोरबाट सधैको लागी मुक्ति दिलाउँन मदत गर्छ ।

    ३ अमला कपालको लागि पनि एकदमै फाइदाजनक फल हो । यसको सेवनले कपाल भित्रबाट नै कालो, लामो, चम्किलो र बलियो बनाउँन मदत गर्छ ।४ अमलाको जुसमा केरा तथा मह मिसाएर खाँदा महिलाहरुको महिनावारीमा हुँने बिभिन्न समस्याबाट छुटकारा दिलाउँने गर्छ । यसको नियमित सेवन गर्नाले रगतलाई शुद्ध पार्ने कार्य गर्छ ।५ अमलाले निन्द्रा नलाग्ने समस्याबाट मुक्ति दिलाउँने ,आँदाको ज्वती बढाउँने , रतन्धो , कब्जियत, डायरिया र पिसाब सम्बन्धि समस्याबाट छुटकारा दिलाउँने गर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला...

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र...

    काँग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारीहरु गतिशील हुन आवश्यक छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता...

    प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा आनन्द  रिमाल

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर...

    आन्तरिक पर्यटनको प्रर्वद्घन गर्दै घार्मीका आमाहरु

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं