SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२७ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु ।
    यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन ।

    वडा नं. १० लालपुरको अध्यक्ष पदका नेपाली काग्रेसबाट देवराज भारती, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र,समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझि ,राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको नेपाल कम्युनिष्ट बाट अदालत मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

    यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी,रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
    शान्त व्यावस्थित तरिकाले उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लोकजंग शाहले वताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मधेश सरकारमा माओवादी सहभागी हुँदै, शहीद पुत्री सुनिता उद्योग मन्त्री बन्दै

    जनकपुरधाम। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन...

    थन्किए ५५ करोडभन्दा बढीमा किनिएका साझाका ३७ बिजुली बस

    काठमाडौं । चार्जिङ स्टेसन नभएपछि साझा यातायातले ल्याएका ३७ वटा बिजुली बस थन्किन पुगेका छन्...

    राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।...

    सातौं पर्बत महोत्सव पुरुष भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले उचाल्यो

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि...

    त्रिभुवन विमानस्थलमा निर्देशन कार्यान्वयन भएन : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं