SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    ५५० &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । होराइजन आबासीय मा.बि र शिवालय मा.बि कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीताको फाईनलमा प्रबेश गरेका छन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि लाई १ गोलका बिरुद्ध ४ ले पराजित गर्दै  फाइनलमा प्रबेश गरेको हो। क्वाटरफाइनलमा जनकल्याण मा.बि ले शिवालय मा.बि लाई हराए पनि जनकल्याण मा.बि ले शिवालय मा.बि विरुद्ध अबैधानिक खेलाडीहरु उतारेको हुनाले प्रतियोगिता बाट जनकल्याण मा.बि बाहिरियो भने शिवालय मा.बि सेमिफाइनलमा प्रबेश पायो।

    शिवालय मा.बि ले देउपुर नमुना आबासीय मा.बि विरुद्ध निकै नै सुन्दर र सुधारिएको खेल खेल्दै फाईनलमा प्रबेश गर्यो । त्यस्तै दोश्रो सेमिफाइनलमा होराइजन आबासीय मा.बि ले कालीगण्डकी एकेडेमी लाई २-० गोलको संघर्षपूर्ण जित निकाल्दै फाईनलमा प्रबेश गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिम आक्रामक रुपमा खेल खेलेका थिए। खेलमा होराइजन आबासीय मा.बि ले गोल गर्ने धेरै अवसर खेरा फलेको थियो अन्तत खेल २-० ले बिजयी हुदै शिवालय मा.बि संग को भिडन्त पक्का गर्यो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने :- नगर प्रमुख शाह

    अजय मिश्र, कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर...

    दुखद् खबर : पर्वतको आम्बोटमा बस र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

    पर्वत । पर्वतको आम्वोट स्थित पोखरा-बागलुङ सडकमा सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईल ठोक्किएर भएको...

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि...

    पर्सामा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

    पर्सा । कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार...

    पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। यो धर्मशाला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं