SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    १२९९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पुर्व नया शक्क्ती पार्टी र पुर्व संघिय समाजवादी फोरम पार्टी बिच पार्टी एकता भएपछि समाजवादी पार्टी पर्वतको बिवादले उच्च रुप लिएको छ । पार्टी कमिटीहरुको बिचमा नै आधिकारीकताको बहस चर्चिएको बेला आज एक बिज्ञप्ती जारी गर्दै ओम बहादुर भण्डारी गोपालको नेतृत्वको कमिटीले समाजवादी पार्टी पर्वतको आफुहरु नै आधिकारीक भएकोले पार्टी सदस्य, शुभचिन्तक, सर्मथक र आम जनसमुदायमा समेत भ्रममा नपर्न अनुरोध गरेको छ ।

    समाजवादी पार्टी पर्वतका अध्यक्ष ओम बहादुर भण्डारी ­गोपाल) र सचिब कमल लामिछानेले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरु नै आधिकारीक भएको बताउदै स्वघोघित अध्यक्षको दावा गरीरहेका याम बहादुर चोचाड्डीलाई स्पष्टीकरण सहित सच्चीनको लागि जानकारी गराइएको र राजनैतिक अराजकता मच्चाउदै अगाडी बढिरहेकाले पार्टीबाट निलम्वन गरिएको बताएका छन् ।

    बिज्ञप्तीमा भनिएको छ पार्टी संगठनको हित र मर्यादा बिपरीत बिज्ञप्ती निकाल्ने, अराजकता फैलाउने लगायतका आरोप लगाउदै आम आगामी दिनमा पनि आउन फेरी यस्ता भ्रमित आउन सक्ने बताउदै त्यस्ता कुराको पछाडी नलागी समाजवादी पार्टीको बिचार, निति तथा सिद्धान्तको पक्षमा सदैभर वहालत गर्नुहुन पार्टी सदस्य, शुभचिन्तक, सर्मथक र आम जनसमुदायमा समेत यहि बिज्ञप्ती मार्फत अपिल गर्दछौं भनिएको छ । फाईल फोटो

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं