SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/५ गते
    १०५४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्नानगर नगरपालिकाले नेपालीहरुको पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सम्पूर्ण नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने व्यक्तिमा हार्दिक मंगलमय शुभकामना दिदै नगरपालिकाको कार्यालय तथा नगरपालिका अन्तर्गत सम्बंधित रहेका शाखाहरू र वडा कार्यालय हरुमा सार्वजनिक बिदा दिने वयवहोरा विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

    साथै उक्त कार्यको नगर भित्र का जनता ले खुलेर प्रशंशा समेत गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सातौं पर्बत महोत्सव पुरुष भलिबल प्रतियोगिताको उपाधि फलेबास नगरपालिकाले उचाल्यो

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि...

    त्रिभुवन विमानस्थलमा निर्देशन कार्यान्वयन भएन : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो...

    कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने

    काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने...

    सांसद र मन्त्रीको तलब सुविधा थप्न उदार, सुशासनमा कमजोर

    बुटवल । लुम्बिनी प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भएको छ । यो पाँच वर्षमा...

    न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता सुचारु

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं