
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित भएको छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि एमालेलाई संविधान विरोधी शक्तिको रुपमा अलग्याएर माओवादी कांग्रेस मिलेका थिए । त्यसपछिका निर्वाचनहरुमा माओवादी–कांग्रेसबीच सहकार्यसमेत हुँदै आएको छ । तर, एमालेलाई संविधान विरोधी शक्तिको कित्तामा राखेका माओवादी– कांग्रेसले उसैलाई बार्गेनिङ टुल्स बनाइरहेका छन् ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । निर्वाचन हुने १९ सिटमध्ये ९ सिटमा कांग्रेसको दाबी रहेको छ । तर, कांग्रेसलाई एमालेले ११ सिटको अफर गरेको बताइएको छ । स्रोतका अनुसार कांग्रेसले माओवादीसँगको गठबन्धन तोडेर आए एमाले हदैसम्म त्याग गर्न तयार रहेको छ । वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको छ । सत्तारुढ दलबीच भएको सहमतिबमोजिम अब एक वर्षपछि कांग्रेसले प्रधानमन्त्री पाउने छ । कांग्रेसले अहिलेनै माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग मिल्ने सम्भावना नभएपनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा गतिलो बार्गेनिङ टुल्स बनाएको छ ।
त्यस्तै, माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् । यसरी सबै दललाई मिलाएर जाँदा माओवादीले कम सिट पाउने र कांग्रेसले एमाले देखाएर दाबीबमोजिमको सिट लिने देखिएको छ । यदि एमाले र कांग्रेस मिलेको खण्डमा माओवादी लगायत अन्य दलको एक सिट पनि नआउने निश्चित छ ।
सत्ता गठबन्धनमा रहेका दलबीच कुनै नाटकीय परिवर्तन भएको खण्डमा बाहेक एमालेलाई यो राष्ट्रिय सभा निर्वाचन पनि चुनौतिपूर्ण हुने निश्चित छ । यसअघि २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका थिए । शेर्पा विजयीसँगै एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया