
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
उदय अतित स्याङ्जा।
स्याङ्जाको कालिगण्डकि गाउँपालीका वडा नम्बर ५ बासटारीमा दुई रोपनी बारीमा तिहारे (सयपत्री) फुल खेती गर्दै आएकी बिनिता न्यौपाने अहिले निराशापन रहनु भएको छ।
कृषी लाई अग्रस्थानमा पार्दै आफुले आफ्नै बारीमा कालिगण्डकी गाउपालीकाको १८हजार अनुदानमा दुई रोपनी जग्गामा फुल खेति गर्नु भयो तर तिहारमा यसले बजार भाउ पाउनु पर्ने पाएन र सोचे जस्तो आम्दानी नहुदा उहाँ निरास हुनु भएको छ। उहाले १५ सय बेर्ना किनेर फुलखेतीको सुरुवात गर्नु भएको थियो।
३सय रुपिया किलो फुटकरमा र होलसेलमा २ सय पचासमा बेच्दा १० किलो मात्रै बजारले खपत गरेको थियो भने अझै २सय किलो बारिमा त्यसै रहेको छ। बारिमा रहेको फुलले बजार नपाउदा अत्यन्तै दुख लागेको कुरा उहाले स्थानिय बासिन्दा कमल गौडेललाई जानकारी गराउदा कमल गौडेलको माध्याम बाट यो समाचार लेख्दा सम्म हामिलाई प्राप्त जानकारी अनुसार अझै २सय फुल बारिमै कुहिने अवस्थामा रहेको हुदा फुलले बजार पाउनु पर्ने माग बिनिता न्यौपाने ज्यु को रहेको छ।
यसरी बर्षौ खटिएर कृषिमा आत्मनिर्भर बन्छु भन्दै कृषि पेसा गरेका किसानले कुनै पनि बस्तुको बजार नपाउदा बिदेश पलायन हुन बाध्य भएका धेरै उदाहरण छन कमल गौडेले भन्नू भयो यदि यो फुलले बजार पाउथियो भने उहाको कृषि पेसा बाट दुखित हुन पर्ने अवस्था आउने थिएन।
श्रीमानले प्रदेशमा दुख गरेर कमाएको केही पैसालाई सदुपयोग गर्दै कृषि पेसामा लगाउनु भएकी बिनिताको एक छोरी सासूआमा सँगै रहदै आउनु भएको छ उहाँले यहि पेसाले परिवार पाल्ने ठूलो सपना देख्नु भएको थियो तर पछिल्लो समयमा तिहार सकिए लगत्तै फुलले बजार नपाउदा निराशाजनक तुल्याएको हामिलाई जानकारी दिनु भयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया