
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ८ मा स्वतन्त्र तर्फ वडा अध्यक्षमा उम्मेद्वारी दिनुभएका राजेश गिरीले चुनाब चिन्हका रूपमा खानेपानीकाे धारा छनाैट गर्नु भएकाे छ ।
साे सन्दर्भ चुवाका धाराहरू नै पानिका लागि तिर्खाएकाे र जनमानस विकासका लागि तड्पिएकाे अबस्थाका कारण धारा राेजिएकाे उल्लेख गर्दै बिकासकाे मुल फुटाउने बाटाेमा चुबाबासी समुदाय तत्पर अबस्थामा रहेकाे उल्लेख गरे । चुवाबासीकाे हरेक सु:ख र दु:खका सारथि बनेका राजेशलाई चुवामा सबैकाे साझा ब्यक्तिका रूपमा लिईएकाे छ ।
आगामी आसन्न स्थानीय तहको निर्वाचनमा कुनपा ८ चुवामा वडाध्यक्षका लागि गठबन्धनका तर्फबाट नेपाली काग्रेँसका सुरेन्द्र केसी, नेकपा एमालेका तर्फबाट कुल प्रसाद पोख्रेल र स्वतन्त्र रुपमा राजेश गिरीले उम्मेदवारी दर्ता गराएका छन । गिरीकाे बैचारिक क्षमता, सामाजिक कार्यकाे जाेश र दलहरूका कमजाेर प्रतिद्वन्द्वीका कारण उनी जितकाे नजिक रहेकाे आँकलन गरिन थालिएकाे छ ।
पर्वतकाे चुवा बदल्न यस्ताे छ अध्यक्षका उमेद्बार राजेश गिरीकाे प्रतिद्धता
१) स्वतन्त्र सामाजिक विचार र अभिव्यक्तिकाे कदर , सम्मान र सुनुवाईकाे सुनिश्चितता कायम गर्ने ।
२) निरन्तर र सार्थक सार्वजनिक सुनुवाई ,सार्वजनिक परीक्षण र विकासमा नागरिककाे निर्णायक संलग्नता हुने साथै आवश्यकता अनुसार तेस्राे पक्ष मुल्याङकन हुने ।
३) याेजना, कार्यक्रम निर्माण , कार्यान्वयन र अनुगमन तथा मुल्याङ्कनमा नागरीककाे संलग्नताकाे सुनिश्चितता हुने।
४) सार्वजनिक सेेवा र लाेकतान्त्रिक लाभ हरु घर घरमै पुग्ने
५) नगरपालिका जान आवश्यक कतिपय सेेवा समय समयमा टाेलबाटै उपलब्ध गराईने ।
६) वडा र नगरबाट सम्पादन हुने कार्य सम्बन्धमा जानकारीका लागि टाेल टाेलमा सुचना पार्टिकाे ब्यवस्था गरीने।
७) याेजना विज्ञका रुपमा नागरीकमा सचेतना विकास गरी वडा कार्यलय माध्यमका रुपमा मात्र रहने ।
विस्नुवाटिका लगाायत अन्य बिषयमा पारदर्शिता र उत्तरदायित्वका प्रश्नहरू व्यापक रूपमा समाजमा उठेका छन र यसमा सबै दल सामेल छन, यसकाे कार्यान्वयनयाेग्य सामाधानका लागि हिजाे आज छलफलमा छाै ।नहिच्कचाई सुझाब दिनुहाेला । हामी कार्यान्वयन ढांचा Cosmetic नभई Radical and Applicable बनाउन चाहन्छौ, निरन्तर सुझाव दिदै खवरदारी गर्नुहोला ।
स्वास्थ्य
स्वास्थ्य चौकि सग समन्वय गरेर निम्न कुराहरु गरिने
१) स्वास्थ्य काे लागि “न्युनतम सेवा मापदण्ड २०७६” काे पालना गरि ब्यबस्थापन गरिने ।
२) बहिरङ्ग सवा (ओपिडि) प्रभावकारी बनाउने
३) अत्तिआबश्यक ओैषधि सेवा साथै स्वास्थ्य चौकिमा उपलब्ध ओैषधिकाे बारेमा जनमानसमा अवगत गराउने ।
४) प्रभावकारी खाेप सेवा सञ्चालन गर्ने ।
५) प्रसवपुर्व हेरचाह (ANC) साथेै प्रसवाेत्तर हेरचाह (PNC)सेवा प्रदान गर्ने ।
६) परिवार नियाेजन सेवा प्रभावकारी बनाउने ।
७) प्रयाेग शाला (LAB) काे स्थापना गर्न पहल गर्ने।
८) प्रयाप्त मात्रामा दक्ष महिला र स्वयमसेविका हरु परिचालन गर्ने र सेवा मुल्याङकन गर्ने
आदरणीय महानुभाहरुकाे सल्लाह सुझाव काे आशा सहित निम्न बुदाहरु यसप्रकार छन :-
कृषि र प्राकृतिक स्राेत :-
१) ब्यबस्थित र वास्तविक कृषि तथ्याङ्क (धान, मकै,काेदाे, गहु, ताेरी ,मुसुराे,तरकारि, कुखुरा,अण्डा, दूध) निर्माण भई साेकाे बार्षिक ग्राफिक्स बिश्लेषण हुने।
२) जमलधारि चाईनाचाेक सिचाई सगै सडक ब्यबस्थापन ।
३) तरकारि ,व्यबसायिक कुखुरार पशुपालनमा संलग्न कृषि प्राेत्साेहान र सम्मान कार्यक्रम ।
४) बादर बाट कृषि वाली संरक्षणका लागी स्वनियन्त्रण प्राेत्साहन कार्यक्रम सञ्चालन हुने।
५) खाध्य जाेखिममा रहेका परिवारलाई स्वराेजगारमा आधारीत प्रणालि कायम गर्ने ।
६) बाढी पहिराे र जमिन भासिने अबस्थाका कारण उत्पन्न समस्या नियन्त्रणमा साथै र सगै कार्यक्रम सञ्चालन हुने ।
🙏” आफ्नाे लागि आफ्नेै संलग्नतामा आफ्नै निर्णयकाे सुनिश्चतता, स्वसासन ,विकास र सुशासन ” 🙏


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया