SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    श्री लालेश्बर महादेवले हामी सबैको रक्षा गरुन, राशिफल २०७६ भाद्र २६ बिहिवार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विशेष कर्म प्राप्तिको योग छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना...बाँकी

    बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

    अमृत भट्टराई  | पर्बतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा बिषादी रहित खाद्य तथा पोषण पर्बदन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | पर्वत पर्वतको बिहादी गाउँपालिका २ का वडा अध्यक्ष ओमप्रशाद कुँवर को अध्यक्षता...बाँकी

    विमानस्थलमा कतारबाट काठमाडौं आएका एक नेपालीको झोला चेक गर्दा झस्कियो प्रहरी

    नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ...बाँकी

    नेपाली सेनामा यसरी सँधैका लागि सकिए भनसुनका दिन

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ। सेनाका उच्च पदाधिकारीले चिनजान,...बाँकी

    नेकपामा गुटैगुट सन्चालन, प्रचण्डका घरबेटीलाई मेलम्चीकाे ठेक्का

    काठमाडाैं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ...बाँकी

    अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

    प्रभा श्रेष्ठ । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले...बाँकी

    गण्डकी प्रदेशमा उत्कृष्ट वन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित

    शिशिर, पोखरा । सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै...बाँकी

    हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहलाई क्रियाशील बनाइने

    काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता...बाँकी

    चितवनमा फेरी रणसंग्राम : विप्लवपुत्र प्रकाशसहित १८ प्रदर्शनकारी चितवन प्रहरीकाे नियन्त्रणमा

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका...बाँकी

    सडकको पेटिमा बस्ने र महलमा बस्ने एउटै लाग्छ मलाइ

    मान्छे जन्मेर यश संसारमा पाइला टेक्न साथ कोहिपनि गरिब भएर जन्मिदैन त्यो त केबल भगवान को देन हो 💕 बास्तबमा जोकोही मानिस जन्मेर अल्लि ठुलो हुदै जान्छ अनि उसले बिस्तारै आमाको काख बाट टाढा हुँदै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं