SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    ११०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ।

    सेनाका उच्च पदाधिकारीले चिनजान, भनसुन र आफ्नो नजिकका नातेदारलाई लाभ पुग्ने गरी निर्णय गर्दा सैनिक संगठनभित्र असन्तुष्टिका साथै योग्य व्यक्ति र इमानदार सैनिक कर्मचारी अवसरबाट बञ्चित हुने गरेको गुनासो बढेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कदम चालेका सेनाको उच्च स्रोतले जनाएको समाचार गोरखापत्र दैनिकमा छ।

    यसका लािग नीतिगत निर्णयसँगै सेनाको ‘चेन अफ कमाण्ड’लाई प्रभावकारी बनाउन ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही अनिवार्य’ गरेको छ। भर्ना, सरुवा–बढुवा र शान्ति मिसन छनोटमा ‘पावर’ एवं भनसुन हटेको सेनाको उच्च नेतृत्वको दाबी छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं