SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, विचार-ब्लग

    ६० कटेकालाई नेत्रृत्व होइन विश्राम दिउ : बिनु गिरी

    जागौं युवा जागौं देशलाई युवा नेतृत्वको खाँचो छ !!! महिला महिनावारी हुने समय तोकेको हुन्छ गर्भावस्था देखि शिशु जन्मिनको लागि समय तोकेको हुन्छ मानिसको औंसत आयुको समय तोकेको हुन्छ। राष्ट्र सेवक कर्मचारीको अवकासको समय तोकिएको...बाँकी

    रक्तदान अनि सामाजिक बुझाइ

    सेवा गर्ने माध्यम थुप्रै हुनाले आज तमाम युवाहरू कुनै न कुनै माध्यम बाट समाज सेवामा अर्थात कसैको जिबनमा केही परिबर्तन ल्याउन को लागि अहोरात्र खटिएका छन। विभिन्न किसिमका अभियान हरु चलाएर भनौ वा ब्याक्तीगत जुनसुकै...बाँकी

    स्वास्थ्यकर्मी, कोरोना अनि सामाजिक व्यबहार

    बाल्यकालमा धेरैले पछि गएर के बन्ने होस?सपना के छ? भन्ने प्रश्नमा पढेर एउटा स्वास्थकर्मी भएर देशमै जनताको सेवा गर्ने भन्थे साथिहरु अचम्म मान्दथे । त्यो बालपन अनि ती सपनाहरु लाई पूरा गर्न घरपरिवार आमाबुबा ले...बाँकी

    लकडाउन र बिधार्थिको पिडा !

    सन्जु खनाल बुटवल | चिनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस अर्थात कोभिड १९ विस्वका धेरै देशहरुमा महामारी को रुपमा फैलिएको छ । हालसम्म पनि यो भाइरसको कुनै पनि खोप तथा औसधि पत्ता नलागेको हुदा यसले...बाँकी

    कोरोना र सामाजिक संजाल : सन्देश पन्थी

    बिश्व कोरोना भाइरसको कारण छटपटिमा लडिरहदा कतिपयले सामाजिक संजालका भित्ताहरुमा क्रीकेटसंग तुलना गर्दै एक विकेट गुम्यो 281 रनमा देख्दा अचम्म लाग्छ ! यस्तो लेख्दा एकपटक मनन गर्नु भएन , त्यो विकेट तपाइको घरको भए के...बाँकी

    हामी अनेरास्ववियू रहेनौ – नरेश रेग्मी

    लेखक : नरेश रेग्मी अखिल नेपाल ? राष्ट्रिय ? स्वतन्त्र ? विद्यार्थी ? यूनियन ? हामी अखिल नेपाल रहेनौँ। हामी अखिल नेपाल हुन्थ्यौँ भने देशका अधिकांश शैक्षिक संस्थाहरुमा हाम्रो उपस्थिति हुन्थ्यो। शिक्षामा निजीकरण बढेसँगै अखिल...बाँकी

    “विद्यार्थी आन्दोलन सत्ता र शक्तिको महिमागान गाउँने मण्डलेहरुको झुन्ड होइन।”

    विजय प्रकाश सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्य। विद्यार्थी आन्दोलन सदैव प्रतिपक्ष र रचनात्मक हुन्छ। विद्यार्थी आन्दोलन नेपाली राजनीतिको घटनाक्रममा गर्बिलो र उदाहरणीय इतिहास बनाउदै आएको छ। यो गर्विलो इतिहासलाई अझ शिखरमा पुर्‍याउन अहिले र अब आउने...बाँकी

    “कोरोना भाइरसको सामाजिक आर्थिक प्रभाब”

    हिरामणि ज्ञवाली, प्राध्यापक पोखरा विश्व विद्यालय हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको रोगलाई कोरोना भाइरस रोग र छोटकरीमा कोरोना भनिन्छ । यसलाई अंग्रेजिमा Corona Virus Disease भनिन्छ । यसको पहिचान सन २०१९ मा भएको हुनाले...बाँकी

    गुलाव र म – लेखक : ध्रुब केसी

    गुलाव र म मैले पनि नरोपेको कहाँ हो र मेरो फुलबारीमा गुलाव तर गुलाब मेरो उर्भरा बगैचाको माटो प्रतिकुल बनेको ठहर गरि फुल्न मानेन \ सकेन उसलाई फुलाउन मैले पनि कम मेहनत कहाँ गरेर !...बाँकी

    श्रमजीवी जनसमुदायको अबस्था जहा को त्यहीँ !

    – बिध्यार्थि नेता दीपक पुरी १३१ औ अन्तराष्ट्रीय श्रमिक दिवसका अबसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ्य र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना ब्यक्त गर्दछु । दशकौ सम्म युरोपमा भएको पुजिबादको बिकासले मजदुर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं