SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सयौंको आँसु पुछ्ने आफन्त नेपालको कार्य अत्यान्तै सराहनीय

    अजय मिश्र/ कृष्णनगर कपिलवस्तु मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै...बाँकी

    परदेशबाट आयो दुखद् खबर : दुवई सडक दुर्घटना ६ जना नेपालीसहित ८ जनाको मृत्यु

    काठमाडौँ, । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको...बाँकी

    पोखराको स्यामसुङ्ग गल्लीमा खुल्यो पालमोश कोटर

    पोखरा । पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालन मा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रिया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् । काठमाण्डौमा करिब दुई वर्ष अगाडी सञ्चालनमा ल्याएको व्यवसायीलाई पोखरामा...बाँकी

    लुुम्ले महायज्ञमा भक्तजन बढ्दै

    श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ । यज्ञमा आइतवारको...बाँकी

    सहकारीको ध्यान उत्पादनमा जानु प¥यो ः सभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको...बाँकी

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो, आखिरीमा आज किन वाटो वदली ग¥यौ : एन.पि. घायल

    गजल ग¥यौ प्रेमको लिलामी संगै दिपावली ग¥यौ मेरा आँखै अगाडी क्यारी झल्झली ग¥यौ।। माया अनि मुटुको विनिमय गरी वजारमा। साथ दिनेले धोका दियौ र पगली ग¥यौ।। पटक पटक खेल्यौ पिरती भन्दै मुटुसंग। हार्छौ थाह थ्यो...बाँकी

    कामनासेवा विकास वैक तथा शन्तिदीप हस्पिटल विच (यम ओयु) सम्झौता

    पर्वत,। प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट...बाँकी

    फोर स्टार ग्रुपद्धारा मोदी वाजा समुहलाई नौमती वाजा प्रदान

    निर्मल पौडेल पर्वत सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित फोर स्टार गु्रप पाङराङले मौलिक लोक संस्कृतिको उत्थान गर्ने लक्ष्यका साथ मोदी वाजा समुह लाई नौमती वाजा प्रदान गरेको छ । आईतवार फलेवास नगरपालिका ११ मा एक...बाँकी

    जापान जान अब नेपालीलाई चिठ्ठा पर्नुपर्ने !

    जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र...बाँकी

    अन्नपूर्णको लुुम्लेमा महायज्ञ जारी, यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य

    श्रीभद्र पौडेल । अन्नपूर्ण(लुम्ले),१२ असोज।कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ ।महायज्ञ यहि असोज १९...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं