SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन

    काठमाडौँ — अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।...बाँकी

    अभिनेत्री रेखा थापाले पनि दिईन साइबर सेलमा उजुरी

    काठमाडौ ।सामाजिक सञ्जाल र युट्युवहरुमा अभिनेता पल शाह प्रकरणमा पीडित किशोरीलाई थप पीडा दिनेगरी अभिब्यक्ति दिनेहरु अब प्रहरी कारवाहीमा तानिने भएका छन् । किशोरीका पक्षमा बोल्नेहरुका विरुद्ध युट्युवमा तथानाम गा’ली ग’लौ’जमा उ’त्रने विरुद्ध प्रहरीमा उजुरी...बाँकी

    एमसिसी कुनै हालतमा कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

    एमसिसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा प्रदर्शन गरेका हुन्। विरोध प्रर्दशन कार्यक्रमलाई...बाँकी

    नेपाली कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो

    इलाम । नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएको छ । बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने...बाँकी

    नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण

    काठमाडौं । नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि...बाँकी

    युक्रेनमा रुसी हमलापछि देखिएको विध्वंश

    काठमाडौं । रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर, नगर र गाउँहरू खण्डहर बन्न पुगेका छन् । हमला अघि र पछि खिचिएका केही तस्वीरमा गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा...बाँकी

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै...बाँकी

    आपूर्ति मन्त्रालयमा ८ महिनादेखि देउवाको खेलाँची

    काठमाडौं । रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थ महँगो भएको भन्दै दुई साता अघि उद्योगीले खाने तेलको मूल्य बढाए । एकदमै छिटो प्रक्रियाबाट युक्रेनबाट कच्चा पदार्थ ल्याउँदा पनि नेपाल आइपुग्न कम्तीमा ३ महिना लाग्छ । त्यसलाई...बाँकी

    पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको...बाँकी

    व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता पारित गर्न माओवादी तयार

    काठमाडौँ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर गठन भएको गठबन्धनलाई जोगाएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसिसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ । माओवादीका उपलब्ध...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं