SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/८ गते
    ३५५ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत:- स्याङ्जा ।
    स्याङ्जाको आधिखोला गाउपालीकामा USAID द्वारा प्राकृतिक श्रोत व्यवस्थापनमा महिला तथा सिमान्तकृत बर्गहरूको मुद्दाहरुमा जलवायु परिवर्तन र जिवीकोपार्जन अवस्थाबारे सरोकारवाला बैठक सम्पन्न भएको छ।

    आधिखोला गाउपालीका अध्यक्ष विश्वनाथ पौडेलले पालिकामा प्रस्सत्त प्राकृतिक संपदा रहेको तर त्यसलाई अझै पनि सहि सदुपयोग गर्न नसकिएको बताउनु भयो।

    कार्यक्रममा USAIDको योजना अधिकृत कृष्ण पोखरेलले वन वातावरण तथा बिपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन सम्बन्धित छलफल गर्नु भएको थियो।

    कार्यक्रममा USAID जल जंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत सुनिल कुमार चौधरीले सिमान्तकृत वर्ग समानुपातिक पहुच दलित महिलाहरुको हकमा कुरा राख्नु भएको थियो।

    कार्यक्रममा पाँचौ चरणको समूह बनाएर प्राकृतिक संपदा जलवायु परिवर्तन र जिवीकोपार्जन अवस्थाबारे वृहत् छलफल गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं