SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२४ गते
    २०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदको गरिमा कायम राख्दै सबै सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएकी छन् । उनले महिलाका मुद्दालाई मुखरित गर्न र महिला सांसहरुलाई सहयोग गर्न पनि विशेष ध्यान दिने बताइन् । मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘पदको गरिमा कायम गर्दै मैले सम्पूर्ण सांसदज्युहरुसँग सहकार्य गरेर प्रभावकारी बनाउने कुरामा सकेजतिको, म पर्फेक्टली म सबै सक्छु भन्न सक्दिनँ, तर सकेजति प्रभावकारीतामा मेरो सधैं टेवा र सहयोग रहनेछ ।’

    सहकार्यको विषयमा प्रतिनिधि सभाको उपसभामुखसँग पनि कुराकानी गरेको जानकारी उनले दिइन् । महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको उनको भनाइ छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने उनले बताइन् । ‘त्यसैले उपाध्यक्षको हैसियतले विशेष जिम्मेवारी महसुस गरेकी छु,’ उनले भनिन् । विभिन्न देशका महिला सांसदहरुसँग पनि सहकार्य गर्ने मन भएको बताउँदै उनले भनिन्, ‘तर के कति गर्न सकिन्छ अहिले भन्न सकिंदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं