SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/२७ गते
    १४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

    राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए । पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता सुचारु

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब...

    रास्वपाबारे निर्वाचन आयोग : ‘कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता...

    नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

    काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित भएको छ ।...

    सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ...

    गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं