SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१० गते
    ३३६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

    १२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ ।

    पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नमुना आवसीय माध्यामिक विध्यालयको ३५ औ बार्षिक उत्सब तथा अभिभाबक दिवश भब्यताको साथ सम्पन्न

    पर्वत ।पर्वतको कुश्मामा रहेको नमुना आवसीय माध्यामिक विध्यालयले आफ्नो ३५ औ बार्षिक उत्सब तथा अभिभाबक...

    पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार गिरी पुर्पक्षका लागि थुनामा

    पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि...

    एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

    चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८...

    एमालेले प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने

    काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको...

    सदनमा लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिन माग

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं