![](http://suchanakendra.com/wp-content/uploads/2020/02/dev-gurung.jpg)
लमजुङमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार देव गुरूङले दोब्बर मतको अग्रता कायम गरेका छन्।
माओवादी केन्द्रका गुरूङले एमालेका पृथ्बीसुब्बा गुरूङसँग फराकिलो अन्तर कायम गरेका हुन्।
२३७१ मत गन्दा माओवादीका देव गुरूङले १४८६ ल्याउँदा एमालेका पृथ्बीसुब्बा गुरूङले ६ सय ९२ मत ल्याएका छन्।