SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२६ गते
    ४७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्ने भए लडाकुको शिविरबाटै गर्न सुझाव दिएका छन् । उनले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन् ।

    “क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जालगायतका विषयमा छानबिन गर्नुपर्छ,” उनको भनाई थियो, “वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी कहिले भए ? संलग्न गठबन्धनकै नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र हो ? ” उनले एमालेले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने बताए । एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता भएको होइन ?,” उनको प्रश्न थियो, “ १६५ को मत विश्वासको मत लिँदा लिएको होइन ? किन पास गर्न नसकेको ? किन हामीलाई दोष दिएको ?”

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं