SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२२ गते
    ६१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

    राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।

    तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको...

    असारको २२ गते पत्रकार महासंघको निर्वाचन हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय...

    रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

    काठमाडौँ ।नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने...

    पैयूँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ४१ करोड २ लाख

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ...

    कुश्मा नगरपालिकाको नगर सभा सम्पन्न ,आगामी बजेट ९२ करोड १२ लाख

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं