SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१७ गते
    १६२१ &#२३४६;&#२३३५;&#२३२५;

    लक्ष्मी भुजेल सानुको पहिलो लोक दोहोरी एल्बम भाग्यमा नै छैन सार्बजनिक भएको छ , रामजी खांड र लक्ष्मी भुजेल सानुको सयुक्त स्वर रहेको यस गीतको शब्द तथा लय दिपक अधिकारीको रहेको छ भने त्यसै गरी एरेन्ज तारानाथ आचार्यले गरेका छन |

    टिकटकमा भाइरल रोजी लामिछाने र रमेश अधिकारी को उत्कृष्ट अभिनय रहेको यस गीत मा गणेश सापकोटा को छायांकन स,समिर रामदामको सम्पादन तथा सुबाश अमगाईको रंग संयोजन रहेको छ |

    डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकर्ड भएको यस गीतको मिक्सिंग काठमाडौं स्टुडियो मालश्रीमा भएको हो | पुरा गीत हेर्नको लागी भिलियो क्लिक गर्नुहोला

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं