SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२ गते
    ५७१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनको सम्पर्कमा आएका व्यक्ति र उनमा कोरोना संक्रमण भएको स्रोतको खोजी भइरहेको उनले बताए । उपचाररत वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक तथा स्वासथ्यकर्मीमासमेत स बढेको छ । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । ‘उनको स्रोत र सम्पर्कमा आउने व्यक्तिहरुको खोजी भइरहेको छ, ट्राभल हिस्ट्री नभएका ९० वर्षीय वृद्धमा पनि संक्रमण देखिएकाले यो अलि गम्भीर केश भयो,’ स्वास्थ्य निर्देशक शर्माले भने, ‘महानगर, अस्पताल र आफन्तको समन्वयमा खोजी भइरहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं