SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१४ गते
    १००६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    साझा बिहान काठमाडौँ को सामाखुसी आसपास का रेस्टुरेण्ट्मा देखिने सामेल नेपालि १६ बर्सका किशोर हुन् उनि सिन्धुपाल्चोक बाट ५/७ महिना अघि काठमाडौँ आएका हुन्

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनि दुइ महिना को हुदा आमाको मृत्य भएछ परिवारको उचित बाताबरण नभएर होला उनले पढ्न लेख्न पनि पाएका छैनन् सडक मै बास बस्ने उनको खाने बस्ने टुंगो भने रहेनछ बरालिदै हिडेका सामेल सग अदभुत कला रहेछ हेर्नुस उनि संग भएका जादु र्याप डिजे र बिट्बक्स देखि शरीरका अंग प्रत्यङ्ग बाट देखाउने जादुहरु बेसाहारा जिबन भोगिरहेका सामेल को र्यापर बन्ने सपना छ

    तर न कोहि आफन्त को साथ् छ उनलाई न कुनै सहयोगी हरु को नै यस्तै छट्कात ले पुरा होला त उनको स्यापार बन्ने सपना ताकि न कुनै बासको टुंगो छ न गासको ? यदि दया माया र सहयोगी भावनाको कोहि व्यक्तिको सहारा र साथ् पाए भने यिनी संग कला अद्भुत नै रहेछ l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं