SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१२ गते
    १०५० &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कृष्णनगर,कपिलवस्तु, कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा Tramol-50) ४८ पत्ता , (Lorazepam) ७ पत्ता र( Nitrazepam )पत्ता अबैध औषधी आज बरामद गरि गरिएको छ ।सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रहरी निरिक्षक प्रताप पौडेल लगायत को उपस्थिती मा पूर्ण रुपमा नष्ट गरिएको छ। उक्त औषधी को अनुमानित मुल्य रु ९०,०००(र नब्बे हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मार्दीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

    पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४...

    भोलिबाट पोखरामा स्काउटको एड्भेन्चर फेस्ट हुने

    पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट...

    हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

    हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी...

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको...

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं