SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/२० गते
    ४६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड–१९)को भेरियन्ट नयाँ नभएको बताएको छ । जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप भएको बताएका हुन् ।

    ‘अहिलेको अवस्थामा डब्ल्यूएचओको परिभाषाअनुसार भियतनाममा कुनै नयाँ हाइब्रिड भेरियन्ट देखिएको छैन,’ डब्ल्यूएचओका प्रतिनिधि किडोङ पार्कले भने । उनले भियतनाममा देखिएको भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टभित्र पनि हुने गरेको बताए ।

    विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोनाका चारवटा भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ । उक्त सूचीमा बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भेरियन्टहरु सामेल छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं