SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२५ गते
    १५७६ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु , ।
    कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका को वडा नं ७ धमौली बस्ने युवा गायक विभास तिवारी र कविता यादव को होली गीत सार्वजनिक भएको छ ।  पहिला पनि कावर गीत गाएका तिवारी ले थप उर्जा दिन होली गीत लाएका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    म्यूजिक डाइरेक्टर आलोक नंदन, Composer मा विभास तिवारी भिडियो डाइरेक्टर विकास श्रीवास्तव songs lyrics विभास तिवारी Model Actress राधा रहेकी छन् ।साथै उक्त गीत को भिडियो सुटिंग भारत को काशी मा भएको र Wave म्यूजिक कम्पनी ले प्रशारित गरेको छ।साथै उक्त गीत होली को लागी युवा पुस्ता ले मन पराउने विश्वास व्यक्त गर्दे अगामी दिन मा श्रोता को सुझाव सल्लाह अनुसार थप आडियो तथा भिडियो गीत आउने प्रतिबद्धता समेत गायक विभास तिवारी ले व्यक्त गरेका छन्।

    साथै उक्त गीत बढी भन्दा बढी सेयर गर्न र सपोर्ट गर्न दर्शक संग अनुरोध समेत गरेl साथै उक्त होली गीत दर्शक माझ एकदमै लोक प्रिय हुने विश्वास उनका समर्थकहरुले बताएका छन l

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं