SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२९ गते
    ५१२ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल, पर्वत।
    ज्योती लाईफ इन्स्योरेन्स कुस्मा उपशाखा द्धारा आयोजित अभिकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गोल्डेन होटलको सभाहलमा एक औपचारिक भेटघाट तथा अन्र्तकृया गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै एरिया सेल्समेन म्यानेजर मेघराज खड्काले विमाको महत्व तथा कम्पनीको वारेमा प्रष्ट पारेका थिए ।

    यस्तै खड्काले ज्योती लाईफले ल्याएको घातक रोग तथा ज्योती कियर कार्डको महत्वको वारेमा तथा घातक रोगको उपचार ल्याएर नेपालको विमा परिभाषानै परिवर्तन गरेको वताए । यसैगरी कार्यक्रंममा विमा योजना तथा महत्वको वारेमा वाग्लुङ व्रान्चको अप्रेशन इन्चार्ज सुृजन पुनले प्रस्टाएका थिए ।

    इन्स्योरेन्सले ज्योती कियर कार्ड शुरु गरेको छ जसले गर्दा विभिन्न साझेदारी संस्थाहरुमा एकै घरका ५ देखी ३० प्रतिशत सम्म उपचार हुने, एयरलाइन्स तथा होटलमा समेत छुट गरेको वताईएको छ । आर्थिक क्षती विरुद्धको सुरक्षाका लागि सम्पुर्ण सुभचिन्तकहरुले ज्योती लाईफमानै आफ्नो जीवन विमा सुरक्षित वनाउन कार्यक्रममा अभिकर्ता हरु लाई जानकारी गराईको थियो । करिव २५ जना अभिकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण कुस्मा उपशाखाका इन्चार्ज सञ्जय शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं