SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    पर्वतका रामकृष्ण शर्माले लेखे कामरेड बिप्लवलाई खुल्ला पत्र

    कमरेड बिप्लपलाई खुला पत्र ! श्रद्धेय महासचिव कमरेड लाल सलाम तथा अभिवादन !।केही दिन अघि मात्र कपिलवस्तुमा सप्पन्न केन्द्रीय कमिटी बैठक र सो बैठक पछिका पार्टीका उच्च तहका नेता कमरेडहरुबाट सामाजिक संजाल तथा विभिन्न संचार...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सी ले उचाल्यो

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सि ले उचाल्यो । हिजो शनिबार भएको फाईनल खेलमा नेपाल तरुणदल नाग्लिबन...बाँकी

    कृष्णनगर वडा नं ३ देखि वडा अध्यक्षमा मोईद अहमद ( साहू) ले उमेदवारी दिने

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका मोईद अहमद ( साहू) ले स्थानीय चुनावमा वडा नं ३ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l अहमद वडाको...बाँकी

    बजारको हल्लाजस्तो अर्थतन्त्र धरासायी भएको छैन : मन्त्री झाँक्री

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छन् । आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट...बाँकी

    चैत्र २७ गते आइतबार सार्वजनिक बिदा

    काठमाडौं । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका...बाँकी

    बागलुङ न्युरोड टिम लाई हराउदै गन्य एफ सी कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथो दिनको पहिलो खेल बिर गोर्खाली बागलुंग र थापाठाना फुटबल क्लब बिच भएको थियो...बाँकी

    शरीरमा यी ८ कुरा देखिनु ठूला गडबडीको संकेत, तुरुन्तै डाक्टरकोमा जानुहोला

    काठमाडौं ,हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ। विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ । शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, वातावरणीय र आध्यात्मिक स्वास्थ्य गरी ६ प्रकारका प्राथमिक...बाँकी

    कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    कामना सेवा बिकास बैंक लि. डिमुवा शाखाले मोदि गाउपालिका ०५, बाउसेमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकिङ्ग सेवा सुविधाको पहुचबाट टाढा रहेका सर्वसाधारणलाई सम्पुर्ण बैंकिङ्ग सुविधाको बारेमा जानकारी दिने , बैंकिङ्ग...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल ,नेपाल तरुण दल नाग्लिबनले गर्यो गोलको वर्षा       

    गोबिन्द, पर्बत ।कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज तेस्रो दिन ६ वटा खेल भएको जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो । पहिलो...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन सात खेल, गन्य एफ सी को रोमान्चक जित

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको हिजो दोश्रो दिन सात वटा खेल भए भने एउटा खेलमा निर्धारित समयमा टिम उपस्थित नभएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं