SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, प्रवास, मुख्य समाचार, समाचार

    बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, १० दिनसम्म हुनेछन् यी कार्यक्रम

    काठमाडाैं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का...बाँकी

    रुसी राष्ट्रपति पुटिनमाथि ट्वीटरको कारबाही

    मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्वीटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ । ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै...बाँकी

    पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

    पोखरा । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव...बाँकी

    २९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं ,नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले आगामी असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो...बाँकी

    काठमाडौंमा हरेक तीन दिनमा दुई जबर्जस्ती करणी

    काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालका ४० वर्षीय सन्तोष विक २१ पुसमा पक्राउ परे । मदिराले मातेका उनी अघिल्लो रात छिमेकको एक टहराभित्र छिरेका थिए । त्यसपछि उनले सुतिरहेका ७ र ६ वर्षका बालबालिकालाई खाटबाट तानेर संवेदनशील...बाँकी

    जुन पार्टीले जिते पनि हामीले पाएको लालपुर्जा त हरिन्न होला नि?

    २०२८ सालको माघ १७ गते धादिङबाट पोको पुन्तरो बोकेर चितवन आइपुगेपछि वीरबहादुर घलेले राजा महेन्द्रको निधन भएको थाहा पाए। तत्कालिन राजा महेन्द्रको सोही दिन चितवनको दियालो बंगला दरबारमा निधन भएको थियो। बंगलाबाट नजिकै रहेका वीरबहादुरले...बाँकी

    प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोपको उद्घाटन

    प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् ।​ रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म...बाँकी

    अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरुसहित विश्वासपात्रलाई प्रतिबन्ध

    अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले...बाँकी

    चुनाव नजिकिएसँगै मतदातालाई आकर्षित गर्ने खालका घोषणापत्र बनाउँदै दलहरु

    काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । दलहरु चुनावी नारा बनाउनेदेखि घोषणा पत्र तयारी गर्नेसम्मको काममा व्यस्त छन् । गएको चुनावमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट...बाँकी

    भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला

    भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं