काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझी आज अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई अनुसन्धानको लागि अनुमति लिनको लागि आज जिल्ला अदालत काठमाडौं लगेको हो...बाँकी
काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् । ‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन्...बाँकी
काठमाडौं । सरकारले खारेजीको मुखमा पुगेका करिब डेढ सय मेनपावर कम्पनीलाई जोगाउन कानुन नै संशोधन गर्ने भएको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने मेनपावर कम्पनीको अनुमतिपत्र खारेज हुने व्यवस्था उल्ट्याउने गरी कानुन संशोधन हुने...बाँकी
जलजला, पर्वत । जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त...बाँकी
काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् । ‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो...बाँकी
काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते...बाँकी
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने...बाँकी
सुनसरी । भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् । वैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको...बाँकी
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ गठबन्धन बैठकले यही विषयलाई लिएर पुनः विश्वासको...बाँकी
काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत...बाँकी