SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    पूर्वराजालाई झलनाथको आग्रह : राप्रपाको अध्यक्ष बन्नुस्

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । पछिल्लो...बाँकी

    काठमाडौ बानेश्वरमा युवराज सफलमाथि आक्रमण भएपछि…

    काठमाडौं, । नयाँ बानेश्वरमा युवराज पौडेल ‘सफल’माथि आक्रमण भएको छ।शनिबार नयाँ बानेश्वरमा नागरिकता विधेयकलाई लिएर प्रदर्शन गरिरहेका समूहका केही व्यक्तिहरूले सफलमाथि आक्रमण गरेका हुन्। प्रदर्शन गरिरहेका केही व्यक्तिहरूले सफललाई जिस्क्याएपछि सफल जङ्गिएको बताइएको छ।nसफल जङ्गिएपछि...बाँकी

    संसदमा पशुपतिको जलहरी पित्तलको हो भनेर बोल्नु पागलपनको पराकाष्ठा हो : सूर्य थापा

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् । संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले...बाँकी

    आफ्नै गिरोहलाई पनि ठगेका थिए नक्कली शरणार्थी प्रकरणमा इन्द्रजीतले…

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई...बाँकी

    रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयमा

    काठमाडौ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार...बाँकी

    नेकपा एमालेद्वारा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई निलम्बन

    बाग्लुङ । सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको...बाँकी

    झन्डै तीन करोड साँसद बन्नलाई ढाकाकुमारकाे भेटी, तर उनको बोली सुन्ने कसले…

    काठमाडौं । ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसले ताप्ने’ भन्ने लोकोक्ति नै छ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बलेको आगो हो । पार्टी गठन भएको ६ महिनामै २१ सांसद जितेपछि अहिले त्यो पार्टीका नेताको...बाँकी

    मेरा हुन कि ओलीका स्वकीय सचिव हुन्, प्रहरीले बोलायो भने बयान दिनुपर्छ : एमाले सचिव

    काठमाडौं, । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले बयान दिनुपर्न बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले...बाँकी

    भुटानी शरणार्थी प्रकरणमा कसैले पोल्छ भने थपक्क बयान दिन जानुपर्छ : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका व्यक्तिसँग प्रहरीले बयान लिन सक्ने बताएका छन् । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले...बाँकी

    ज्ञानेन्द्र शाहीले ओलीलाई ‘संसद्मा होइन, तपाईँ रेस्लिङ क्लब जानुस्’ भनेपछि…

    काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् । संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीचको आरोप प्रत्यारोपका कारण दैनिक दश लाख भन्दा बढी खर्च भइरहेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं