काठमाडौं, । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा अघि बढाएको बताएका छन् । ‘दुई मुलुकबीचमा लामो समयदेखि सीमा विवाद छ । विवाद लम्बिने तर समाधान नहुने स्थितिमा बंगलादेश...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा...बाँकी
काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज साेमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको मा ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा...बाँकी
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र...बाँकी
काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादसँग जोडेर अनावश्यक रुपमा जटिल बनाएको आरोप लगाएका छन् । ‘सीमा विवाद बढाउने र उल्झाउने काम नेपालका तर्फबाट...बाँकी
काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा छन् । १८ जना पक्राउ परिसकेका छन्...बाँकी
काठमाडौं, । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते र जालसाजीपूर्ण काममा संलग्न भएको उनको आरोप...बाँकी
काठमाडौं । मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् । करोडपति बनेसँगै उनमा खुसीको...बाँकी
काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको जानकारी गराएको छ...बाँकी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने पक्का भएको छ। मुद्दाको सैफलामा अदालतले ढिलाई गरेपछि सन्दीपले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने–नखेल्नेमा अन्योल सिर्जना भएको थियो। आइतबार अदालतले सन्दीपविरुद्ध लागेको...बाँकी