SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, समाचार

    मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण, चाँडै बन्दैछन् बुबा

    काठमाडौं । काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन्...बाँकी

    नेपालले एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी…

    काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको जानकारी गराएको छ...बाँकी

    प्रचण्ड बाहेकका केपी ओली, माधव नेपाल, झलनाथ र बाबुरामको जम्काभेट, राजनीतिक गफगाफ

    काठमाडौं,   । पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको छोरीको विवाह समारोहमा उपस्थित् हुने क्रममा नेताहरुबीच आज भेटवार्ता भएको हो । सो...बाँकी

    बालेन शाह र म मिलेर छुट्टै जनताले चाहे पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

    काठमाडौं,  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको...बाँकी

    काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने क्यानका महानिर्देशक अधिकारीको भनाई

    काठमाडौं,  । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने भएका छन् । प्राधिकरणको नयाँ भवन नक्सा पासबिनै निर्माण गरेपछि हिजो महानगरको टोली नवनिर्मित भवनको निरीक्षणमा पुगेको थियो ।...बाँकी

    नेकपा एमालेका सचिव रहेका टोपबहादुर रायमाझीको सांसद पद गयो

    काठमाडौं, । नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा...बाँकी

    प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो : पूर्वमन्त्री बालकृष्ण खाँणका वकिल

    काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस...बाँकी

    देश भित्र र बाहिर प्रचण्ड र मविरुद्धको मुद्दा फेरि द्वन्द्व फर्काउने चलखेल : डा. बाबुराम भट्टराई

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर...बाँकी

    खुसीको खबर, कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७०...बाँकी

    सरकार ढाल्छु भन्न नपाउने पनि हुन्छ र ? एकीकृत समाजवादीका प्रवक्ता…

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै घोषणा हुने बताएका छन् । ‘नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र हामी समाजवादी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं