SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    भारतले नेपाललाई दिने १५ वटा मुर्रा राँगाबाट एक लाख भैंसीलाई गर्भवती बनाइने

    काठमाडौँ- भारतले नेपाललाई दिने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५...बाँकी

    अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जनाको हौसला…

    काठमाडौं । श्रीमानसँग ‍टिकटकमा रमाइरहने सिर्जना, जो अहिले मृत्युसँग लडिरहेका विवेकको हौसला बनेकी छन् । करिब सात महिना पहिले निकै सपना सजाएर खुसीसाथ अमेरिका पुगेका उनीहरूको जीवनमा आमाको निधनसँगै अर्को पनि बज्रपात आयो। आमाको काजकिरिया...बाँकी

    अब केपी ओली बाहेकको फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

    दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता...बाँकी

    एकाएक ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज किनबेच ?

    काठमाडौं, । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...बाँकी

    अब हिसाव हुदैन, सरकार गए जान्छ, कसैसँग गलत सम्झौता गर्दिँनः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार निर्मूल पार्नका लागि सरकार दृढतापूर्वक अगाडि बढेको र कसैसँग नझुक्ने बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति सभालाई...बाँकी

    गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता अन्यौलमा

    पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी

    ट्रेन्डिङमा समिक्षा कै चर्चा, एकैदिन रेकर्ड गरिन् ७ गीत

    पछिल्लो समय गायिका समीक्षा अधिकारीको सांगीतिक व्यस्तता बढेको छ। केही समय अष्ट्रेलिया बसेर नेपाल फर्किएयता उनको व्यस्तता बढेको हो। हाल उनलाई गीत रेकर्ड गरेर भ्याइनभ्याइ छ। हिजो सोमबार मात्र उनले विभिन्न संगीतकारको संगीतमा एकैदिन ७...बाँकी

    सरकारको अर्को एक्शन, कालोसूचीमा राख्न सिफारिस १६ ठेकदार कम्पनीलाई सोधियो स्पष्टीकरण

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३०...बाँकी

    संसदमा केपी ओलीको भाषण सुन्दा एमालेकै सांसद निदाए : विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो टिप्पणी गरेकाेमा व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले...बाँकी

    नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक दियो बयान…

    काठमाडौँ । संसदको भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ। नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं