काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली युवा पुस्तामा राजनीति आर्कषणको केन्द्र भएको छ । यो बीचमा गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज पार्टीले केन्द्रीय...बाँकी
१.जनवरी=वर्षको पहिलो महिना जनवरीमा जन्मेका केटीहरु स्वभावमा गम्भिर र केही हदसम्म रुढीवादी हुन्छन् । यस्ता केटीहरुलाई धेरै नै महत्वाकाक्षी र समिक्षकको भूमिकामा रहन मन पराँउछन् । यिनीहरु आफ्नो भावनाको बारेमा कसैसँग कुरा गर्न मन पराउँदैनन्...बाँकी
सम्राट जिसी, रुपन्देही । रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ , सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित दिने उदेश्यले रक्तदान हामी सबैको लागि...बाँकी
विनोद रखाली मगर, गल्याङ् । नेपाल सांस्कृतीकविविधतातथाप्राकृतिक सुन्दरताले सजिएको मुलुकहो । पूर्व मेचिदेखि पश्चिममहाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएकाछन् । विविधप्राकृतिकएवं सांस्कृतिकमहत्वले भरीएका नेपालकाजिल्लाहरु मध्ये स्याङ्जापनि एक हो । जिल्लाको गल्याङ् नगरपालिकावडा न. ५ साविकको पिडीखोलागाविस वडा...बाँकी
उदउ अतीत स्याङ्जा :- तिजकाे लहर नजिकिदै गर्दा बजारमा कलाकारहरु पनि अा-अाफ्ना सांगितिक काेसेलि सहित तिज मनाउन र रमाइलाे साट्न कम्मर कसेर लागेका छन ।बजारमा अाफ्ना विभिन्न रचनाहरु प्रचार पनि भइराखेकाे देखिन्छ। यसै भिडमा स्याङ्जालि...बाँकी
गोबिन्द तिमिल्सिना, हेमजा, । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्बदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबार सुरु भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिबको महिमाको लागी सत्तसङ...बाँकी
पोखरा । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको...बाँकी
पर्वत । अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमीटेड शाखा कार्यलय कुस्माले कुस्मा नगरपालिका ११ पकुवामा किसानले लगाएको आलुमा छती भएपछी विमा दावीको रकम भुक्तानी गरेको छ । असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी...बाँकी
काठमाण्डौं। लामो समयदेखी अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत संगीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत “लेकैको काने ” सार्बजनिक गरेका छन। डि.पी खनालको शब्द रचना रहेको...बाँकी
काठमाण्डौं। प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ू आमाू सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा...बाँकी