काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्मह’त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर...बाँकी
काठमाण्डौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे । केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको...बाँकी
काठमाडौं, । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ...बाँकी
पर्वत । विश्वका १ सय ६० देशका प्रहरीहरूका बिचमा भएको दौड प्रतियोगितामा ‘अन्डर थर्टी’ उमेर समूहमा नेपालका सुवास गुरुङ प्रथम भएका छन् । विभिन्न देशका प्रहरीहरूको बिचमा २÷२ वर्षको फरकमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड...बाँकी
काठमाडौ । हरेक शनिबार राति ८ः३० बजे एनटिभी प्लसमा प्रसारण हुदै आइरहेको हाँस्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ । छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थाले...बाँकी
अजय मिश्र/ कपिलवस्तु, कृष्नानगर कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०-/ सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस रकम बराबर को भन्सार छलि गरि ल्याउदै...बाँकी
बैकुण्ठ गिरी, पर्वत । नेपाली सुगम संगित तथा दोहोरी क्षेत्रमा हरेक गितहरुबाट चर्चा बटुलेका तथा आम दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकेका कलाकार तथा सर्जकहरुको नाम हो कस्तुप पन्त र याम क्षेत्री यी दुवै जना...बाँकी
बैकुण्ठ गिरी, पर्वत । सामाजीक सेवा गर्ने मुख्य उद्येश्य तथा पर्वतका कलाकारहरुको क्षमता अभिबृद्धीको साथमा २० लाख रुपैया बराबरको अक्षयकोष स्थापर्नाथ पर्वत कलाकार समाजले यहि असोज १४ गते काठमाडौंमा भब्य कार्यक्रम गर्ने भएको छ ।...बाँकी
पर्वत । आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् । विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला...बाँकी
मेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि...बाँकी