SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    चढ्ने होईन त अब ? नयाँ मोडेलमा आएको ३५० सिसिको बुलेट, अब १ लाख ९ हजारमै आउने छ यो मोडेल

    काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘बुलेट एक्स’ सार्वजनिक गर्ने भएको छ । यो बाइकको किक स्टार्ट भर्सन १ लाख ४ हजार भारु र बुलेट इएस एक्स (इलेक्ट्रीक...बाँकी

    डाक्टरले अझै २० वर्ष केही हुँदैन भनेका छन्, सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी भएको कुराको खण्डन गरेका छन्। आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको दाबी गरेका...बाँकी

    दर्शनको लागी पुग्नै पर्ने शिवको मन्दिर, जे बर मागे पनि पुग्ने ! एक सेयर गर्नुहोस (भिडियो सहित)

    बारीपारी घना जंगल, ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित...बाँकी

    भान्सामा ग्याँसको सट्टा बिजुली जोड्नुहोस्, अब भारतीय ग्याँस सि’लिन्डर छोड्नुहोस्

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ । प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ ।...बाँकी

    हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा,। नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम शुक्रबार सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी...बाँकी

    सगिंतलाई साधना बनाउने प्रकाश, जसकाे अजम्बरी गित बन्याे मुस्ताङकाे स्याउ मिठाे (भिडियाेसहित)

    बैकुण्ठ गिरी, पर्वत । बजारमा गितहरुकाे बाढि छ, लाेकदाेहाेरीका सबैभन्दा धेरै गित बजारमा छन् । लाेकदाेहाेरी क्षेत्रमा अाफुलाई फरक रुपमा प्रस्तुत गर्दै लाेकदाेहाेरीकाे शन्देशलाई मर्म तथा समाजसँग जाेडेर गाउनसक्ने एक जना प्रिय सर्जक हुुन प्रकाश...बाँकी

    बालुवाटारमै ओली र प्रचण्डबीच चर्काचर्की, प्रचण्डको चेतावनीले पूर्वएमालेमा खैलाबैला

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेटेका छन् । उनले आफूविरुद्ध पार्टीभित्रैको केही तत्वले समाजमा नकारात्मक भावना फैलाउन खोजेको अरोप लगाएका छन् । प्रधानमन्त्री ओली सिंगापुर भ्रमणमा...बाँकी

    दुखद् खबर : पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

    पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३०...बाँकी

    ‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

    पोखरा । पोखरा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको...बाँकी

    अस्पतालदेखि प्रहरी चौकीसम्म नै यस्तै हंगामा, काठमाडौमा फेरी अर्का आत्महत्याको लफडा

    काठमाडौं । पछिल्लो समय शालिकराम पुडासैनी मृत्यु प्रकरणले सामाजिक सञ्जाल तातिएको छ । यो बीचमा राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको छ । धादिङकी २७ वर्षीया शान्ति तामाङले आत्महत्या गरेकी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं