SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, विज्ञान प्रविधी

    आई.सी.टी. को प्रगो गरेर विद्यार्थीलाई कसरी पढाउने ? पर्वतमा हुँदै छ विशेष कार्यशाला

    संजय रेग्मी, पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत...बाँकी

    बिप्लब नेतृत्वका नेकपा पर्वत जिल्ला सेक्रेटरी अल्बर्ट नेकपामा प्रबेश

    पर्वत/नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल र नेकपाका जिल्ला सदस्य तथा जलजला इन्र्चाज धनञ्जय मल्ल नेकपामा...बाँकी

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत सहिद स्मारकका विद्यार्थीको अवलोकन भ्रमण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    विकासराज पौडेल पर्वत । जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी संग एक दिन अवलोकन भ्रमण तथा अन्र्तकृया कार्यक्रम जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भइको छ । कार्य्र्रक्रममा सहिद स्मारक अग्रेजी आवासिय मा...बाँकी

    डेंगु नियन्त्रण गर्न छाडेर उपेन्द्र यादव विदेश उडेपछि…

    काठमाडाैं, । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरूको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै...बाँकी

    यसरी थाप्नुहोस् टीका, यसपालीको बडादशैंको शुभ साईत बिहान १०:३५ मिनेटमा

    काठमाडौ । यस वर्षको बडादशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण अति उत्तम रहेको खुट्याईएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको...बाँकी

    यसरी मार्दैछ नेपाल एक फड्को माथी : अधिकांश व्यवसाय युवाको हातमा, ३० प्रतिशतमा महिला प्रबन्धक

    काठमाडौ । पछिल्लो समय नेपालले समग्र अवस्थामा एक फड्को माथी उक्लिएको अनुमान गर्न थालिएको छ । ब्यवसायको हिसाबलेपनि नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका...बाँकी

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन : ७ हजार केजीको केक, अरु के–के हुँदैछ ?

    काठमाडौं । विश्वको सबैभन्दा ठुलो लोकतन्त्रका रुपमा चिनिएको भारतमा लगातार दुईपटक प्रधानमन्त्री बन्न सफल नरेन्द्र मोदीको आज ६९औं जन्मदिन धुमधामका साथ मनाइदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी आज देखि ६९ वर्षका भए । यस अवसरमा उनी...बाँकी

    ओली र प्रभु एकातिर, माधव र मातृका अर्कातिर : नेकपामा मधेस विवाद

    नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश–२ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाल प्रचण्डलाई नेता...बाँकी

    शक्तीको करामत हिरासतमा बस्नु पर्ने गृहमन्त्रीका भाइ चिरायु अस्पतालकाे क्याबिनमा

    काठमाडौं,। पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो...बाँकी

    के कारण तनावमा पर्यो याम क्षेत्री र सुनिता दुलालको सम्वन्ध दुबैले भने वास्तै नगर्नी (भिडियोसहित)

    काठमाडौँ । नेपाली लोक दोहोरी गितको क्षेत्रमा हरेक पटक आफुलाई सफल गायकको सुचीमा राख्दै आएका याम क्षेत्रीले फेरी अर्को गित बजारमा ल्याएका छन् । यसपाली क्षेत्री र गायिका सुनिता दुलालको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं