काठमाडौँ । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा...बाँकी
पर्वत । समाजमा क्रृयासिल सिसेफ महिला समुहको वधाई तथा कुर्चिहस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ मंगलवार कुश्मा ५ वडागाँको पर्यटकीय सुचना केन्द्रमा एक समारोहविच कार्यक्रम सम्पन्न भएको हो । सिसेफ महिला समुहको अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा...बाँकी
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा संगीतकर्मीहरुको सहयोगार्थ कोष स्थापना गर्ने उद्धश्यले पोखरामा शनिबार भजन साँझ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय मनबहादुर...बाँकी
झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको...बाँकी
चितवनमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक गण्डकी गाउँपालिका-६, भुम्लीचोकका २५ बर्षीय सुदीप राना मगरको मृ,त्यु भएको छ भने सोही गाउँपालिका निवासी यात्रु दुर्गा थापा मगर गम्भीर घाइते भएका छन् । ना.३७प. ४९५४ नं को मोटरसाइकल...बाँकी
एजेन्सी । अहिले एक जना नर्सको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई संसारकै सुन्दर नर्स भनेर कमेन्ट आइरहेका छन् । ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स...बाँकी
काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलेको छ ।पार्टी र सरकारका गतिबिधिबारे खरो आलोचना गरिरहेका नेता रावललाई थापाले एक्लो बृहस्पति नबन्न चेतावनी दिएपछि रावलले...बाँकी
काठमाडौं। सरकारले तोकेको भन्दा सात महिना अघि नै पुल बनाउने एकजना ठेकेदार सम्मानित भएका छन्। घोराही(तुलसीपुर सडक खण्डको ग्वार खोलामाथिको पुल निर्धारित समय भन्दा सात महिना अगाडि निर्माण गर्ने कालिका(रसुवा जेभी कन्ट्रशनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई...बाँकी
मेष-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूर्ण शान्तिको बातावरण अझै बन्ने छैन । फाइदा हुने काम कम हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । अरुलाई...बाँकी
एजेन्सी– भारतको गुजरातमा अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो ।भारतीय सञ्चार माध्यमका अनुसार यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित मानेको...बाँकी