SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    १०८७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । समाजमा क्रृयासिल सिसेफ महिला समुहको वधाई तथा कुर्चिहस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ मंगलवार कुश्मा ५ वडागाँको पर्यटकीय सुचना केन्द्रमा एक समारोहविच कार्यक्रम सम्पन्न भएको हो ।

    सिसेफ महिला समुहको अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सिसेफका अध्यक्ष विष्ण्ुाराज पुरी रहनुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सस्थापक अध्यक्ष टंक नाथ लामिछाने कामना सेवा विकास वैक को धौलागिरी कलस्टर प्रमुख तथा संस्थापक कोषाध्यक्ष थमनारायण पौडेल राष्ट्रिय युवा संघको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको मा वहाहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

    सिसेफ महिला समुहको सचिव विजया जोशिले संचालन गरेको कार्यक्रमको स्वागत सस्थाको पुर्व अध्यक्ष ईश्वरी पाठक तथा शुभकामना धौलागिरी वहुउदेश्यीय महिला विकास समीति का अध्यक्ष सिता शार्मा, सिसेफ की प्रतिक्षा गौडेल तथा धन्यवाद मन्तब्य सिसेफ महिला समुह संस्थापक अध्यक्ष सरस्वाती वस्नेतले गनुभएको थियो । सोहि कार्यक्रममा महीला समुहले सुचना केन्द्रका लागी १० थान पलास्टीक कुर्चिहस्तान्त्रण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं