SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    पछिल्ला केहि दिन कोरोनासँग लड्दै गरेकी नेपाली भन्छिन्‌ : ‘निको हुने छाँटकाँटै छैन, सबैले साबधानी अपनाउनुस्‌ !’

    काठमाडौं – बेलायतमा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको बताएकी छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न...बाँकी

    नेपालकै एक मात्रै यस्तो ठाउ दैविक शक्तिको बास भएको जहाँ एक पटक पुग्नैपर्छ

    काठमाडौं । नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै...बाँकी

    नेकपा कुश्मा नगरको जनतालाई कोरोना बिरुद्ध उपहार चोकचोकमा हातधुने ब्यबस्थित स्थल

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुस्मा नगर कमिटी पर्वतको संयोजनमा कुस्माबजारका ५ स्थानमा हातधुने ब्यबस्थित स्थल सञ्चालनमा आएका छन । कुस्मामा बाहिरबाट आउने सर्वसाधरणलाई सजिलो होस भनेर मुख्यचोकहरुमा र बसबाट ओर्लनले स्थानमा हात धुने...बाँकी

    तिलोत्तमा नगरपालिका एक हप्ता लकडाउन , अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन नगरबासीलाई अपिल

    सम्राट जिसी, रुपन्देही । तिलोत्तमा नगरपालिका एक हप्ता लकडाउन , अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन नगरबासीलाई अपिल समेत गरेको छ । आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म एक...बाँकी

    प्रधानमन्त्री केपी ओलीका अगाडि सबै कम्युनिस्ट मन्त्रीको मुख बन्द !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको मन्त्रिपरिषद् बैठकमा सबै कम्युनिस्ट मन्त्रीका मुख मास्क लगाएर बन्द गरिएको फोटो सार्वजनिक भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको फोटोमा ओलीका अगाडि रहेका सबै...बाँकी

    यस्तो अद्भुत योगको कारण आज हुँदैछन् यी ७ राशीहरु मालामाल, पाथिभरा माइले हामी सबैको रक्षा गरुन

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट न्युन आम्दानी हुनेछ आम्दानि हुनेछ भने सानो प्रयत्नले काम बन्ने तथा थोरै समय लगानि गर्दापनि सन्तोषजनक आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको...बाँकी

    सरकारकाे ऐतिहासिक कदम सोमबारबाट एक हप्ताका लागी दुबै देशका सिमा नाका बन्द गर्ने निर्णय

    काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले सोमबारबाट एक हप्ताका लागी दुबै देशका सिमा नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । सरकारले भारत र...बाँकी

    यस्तो मनकारी मन कुश्मा बजारका देबेन्द्र पौडेलले आफ्नो घरमा ब्यबसाय गर्ने तथा कोठा भाडामा बस्नेहरुलाइ चैत्र महिनाको सबै भाडा छुट

    पर्वत । बिश्व बजार यतिबेला कोरोना भाईरसको आतंकबाट गुज्रीरहेको छ । नेपालमा पनि सरकारले बिभिन्न खालका निर्णयहरु गर्दै जनतालाई सचेत रहन आग्रह गरि बिभिन्न खालका कामहरु गर्दै आएको छ । यस्तैमा देशैभरमा मनकारी घरबेटीहरु पनि...बाँकी

    कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन अपिल: नगर प्रमुख शाह

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो । बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत...बाँकी

    ‘भारतसँगको नाका बन्द गर’ : विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्यो

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना नेपालमा भित्रन नदिन भारतसंगको सिमाना बन्द गर्न सुझाव दिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव अहिले १८८ मुलुक सम्म पुगेको छ । नेपालको सिमाना भारतमा पनि कोरोनाको प्रभाव...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं