काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले सोमबारबाट एक हप्ताका लागी दुबै देशका सिमा नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ ।
स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।