SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/९ गते
    ३२९७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाको सहयोग र प्रेस क्लब आफ कृष्णनगरको आयोजनामा बहादुरगंज चोकमा माक्स वितरण गरियो । बहादुरगंज चोकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सम्बंधि सतर्कता अपनाउन नगर प्रमुख रजत प्रताप शाहले अपिल गरे।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    साथै शाहले इन्फरारेड फारहेड थर्मामीटर समेत शिवराज अस्पतालका वेद प्रकाश चौधरी लाइ हस्तान्तरण गर्दै ५ वटा इन्फरारेड फारहेड थर्मामीटर हस्तांतरण गरिसकेको र आवस्यकता अनुसार अझै वितरण गर्ने समेत बताए।

    प्रेस क्लब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले कोरोना भाइरस बाट बच्न सरकारले जारी गरेको निर्देशन सबैले पाल्ना गर्दै साबुन पानी ले हात धुन र भिड भाडमा नजादै कृष्णनगरका संचार कर्मी लाई समेत सावधानी अपनाउन आग्रह गरे।

    प्रेस कल्ब आफ कृष्णनगर का अध्यक्ष लगायत उपाध्यक्ष निरहु यादव, कोषाध्यक्ष अनेक पाण्डे, सदस्य हरु सहवाज खान, प्रिंस मिश्र, कम्लेश चन्द्र गुप्ता, रमाशंकर तिवारी, अजय मिश्र, र उक्त कल्ब का सल्लाहकार मनिष कुमार गुप्ता लगाएत को सक्रियतामा माक्स वितरण गरियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सञ्चारीका समुह पर्वतको चौथो अधिबेशन सम्पन्न ,अध्यक्षमा सम्पादक खत्री

    पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।...

    पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

    पोखरा । पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार...

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको...

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं