SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

    कपिलवस्तु, फागुन २५,मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् l उक्त भेटघाटमा...बाँकी

    एमसिसी अनुदान सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग...बाँकी

    संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

    विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका...बाँकी

    चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुटौं : प्रचण्ड

    काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा...बाँकी

    मूल्य बढाएपछि खाने तेलको निर्यात रोक्न छलफल

    काठमाडौं । नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ...बाँकी

    बाल संरक्षण कृष्णनगरको प्राथमिकता

    रवि प्रकाश कसाैधन, कृष्णनगर, । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि...बाँकी

    महिला श्रमिक दिवसमा IIMS कलेजका विद्यार्थीलाई आत्मरक्षा तालिम

    शहबाज खान, कपिलवस्तु । IIMS कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले...बाँकी

    कृष्णनगरमा टोलवासीद्वारा टोलको नाम वजरंग टोल राख्ने निर्णय

    रबि प्रकाश कसाैधन, कपिलवस्तु कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दा हरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन्  । टोलवासी हरूको भेला...बाँकी

    ११२ औ नारी दिवसको अवसरमा पर्वत जेसिजद्धारा सम्मान तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    पर्वत । पर्वत जेसिजले ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “सामाजिक न्याय र लैङ्िगक समानता; दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराको साथ अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी अायाेजना गरीएकेा...बाँकी

    कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण

    रबि प्रकाश कसाैधन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं