लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास रसम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औंसंस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा...बाँकी
पोखरा। नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन्...बाँकी
पोखरा । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गर्नुुभएको छ । https://youtu.be/T1jxeQEuAcg?si=SSzeauY31lHXc0Mt नेपालको हट एयर बेलुनमा ४००० मिटर माथि उडेर चित्र बनाएको...बाँकी
पर्वत । लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आयोजना गरेको ३ दिने सडक महोत्सवमा जब दोहोरी गायक कृष्ण अखेलीले भिर्ने झोलामा भन्दै गित गाए दर्शकहरुमा छुट्टै माहोल छायो । सडकमा रहेका हजारौ दर्शकहरु नाच्नमा...बाँकी
राम बहादुर रोकाहा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका केही पदाधिकारीसहित उनीविरुद्ध आज मुद्दा दायर गरिएको हो । मुद्दा लगाइएकाहरुमा अर्जुनचौपारी...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन...बाँकी
तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि फागुन...बाँकी
पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल तारा माविले जितेको छ ।४ दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा लगातार ३ बर्षसम्म लगातार उपाधि हात पारेको नेपाल तारा माविले अन्ततः...बाँकी
पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको...बाँकी
पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।शनिबार कुश्मा बजारको पर्वत उद्योग वाणिज्य संघको हलमा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा ४६ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको...बाँकी