SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    बृहत तामझाम सहित माघ ९ गते देखि १९ गतेसम्म छैटौं पर्वत महोत्सव हुँदै

    पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी तीब्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय...बाँकी

    लायन्स क्लव अफ शिवालयको आयोजनामा आर्थरमा स्वास्थ्य शिबिर, २१५ जनाले गराए आखाँको उपचार

    पर्वत । लायन्स क्लव अफ शिवालयको आयोजनामा पर्वत कुश्मा नगरपालिकाको आर्थरमा आखाँ सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको क्लवले जनाएको छ । लायन्स क्लव अफ शिवालयको आयोजना हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोग सहित गरिएको आखाँ...बाँकी

    महिनवारी भएकाे वेला देउता रिसाउने डर डरले स्कुल जाँदैनन् किशाेरी

    जुम्ला, । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय...बाँकी

    गृहप्रशासनमा हेरफेर चितवनसहित यी सात जिल्लाका एसपी फेरिए

    प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो । झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज...बाँकी

    लघुविमा सम्वन्धी देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न

    निर्मल पौडेल पर्वत । लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance ) को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेड को...बाँकी

    फोब्सले लेख्योः नेपाल विश्वको घुम्नैपर्ने ठाउँको ‘टप टेनमा’

    ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि...बाँकी

    धार्मिक समुदायबीच सद्भावको संदेश दिदै बिद्यार्थी र एकल बिध्वा महिलाहरुलाई न्यानो कपडा वितरण

    कृष्णनगर,कपिलवस्तु । धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्था ले कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिका का केहि समुदायिक विद्यालय र मदरसाहरुमा अध्यनरत असहाय...बाँकी

    फोहोर व्यवस्थापन नगर्नु घातक : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

    पर्वत । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् । कार्यक्रममा मृत्युको प्रमुख सूचक...बाँकी

    कामना सेवा बिाकास बैक को १०८औं शाखा बाग्लुङ्गमा

    प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका सथा संचालित कामना सेवा विकास वैक लि। को १०८ औ शाखाको उद्घाटन भएको छ । सोमवार एक समारोह विच विधिवत रुपमा शाखाको शुभारम्भ गरिएको हो । वाग्लुङ्ग...बाँकी

    कृष्णनगर नगरपालिकाद्वारा पुल निर्माणमा तिब्रता : स्थानीय खुसी

    कृष्णनगर, कपिलवस्तु । कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जाेड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेकाे छ । हिजाे ढाई कराेडकाे लागतमा अाधादर्जन गाउंलाई जाेड्ने घाेरही पुलकाे निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले अाज...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं