SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    सरकारको प्रसंशनीय निर्णय : स्वर्ण विजेतालाई ११ लाख दिने, पदक हात पार्ने सबैलाई द्रव्य

    काठमााडौं । खेलाडीहरुको अथक प्रयासले नेपाल १३औं सागमा दोस्रो हुन सफल भएको छ । नेपालले ५१ स्वर्णसहित जम्मा २०६ पदक जितेको छ । नेपालले यस पटक धेरै रेर्कड बनाएको छ । यो बीचमा सागमा विजेता...बाँकी

    लालटिनको उज्यालोमा” (आत्म कथा) पुस्तक समिक्षा कार्यक्रम सम्पन्न

    कृष्णनगर,कपिलवस्तु । कपिलवस्तु को शिवराज नगरपालिका वडा नं.५को सभाहाल मा सोमवार का दिन आयोजित “लालटिन को उज्यालोमा” (आत्म कथा)पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रम का प्रमुख अतिथि ५नं.प्रदेश का प्रदेश.सभा सदस्य अर्जुन केसी,विशिष्ट अतिथि...बाँकी

    श्री पशुपतीनाथको दर्शन गरी हेरौं, आजको राशीफल मङ्सिर २५ गते बुधबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,सहयोगी जुटाउन नसकिएला,पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ,टाढाको यात्रा सम्भावना छ, घरमा सुख-सम्पत्ति प्राप्त हुने योग...बाँकी

    लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसरमा बृहत् र्याली कार्यक्रम गरि समापन

    अजय मिस्र, कपिलवस्तु । कृष्ण नगर नगरपालिका को आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ । कृष्णनगरका नगर प्रमुख रजत प्रताप...बाँकी

    बद्रीनाथको दर्शन गर्दै मङ्सिर २३,२०७६ सोमबारको राशिफल पढौ, दिनलाई शुभ बनाउ ।।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। बलजफ्तीले परिस्थिति बिग्रन सक्छ।...बाँकी

    राशीअनुसार तपाईको धन, धर्म र भाग्यको योग कस्तो छ ? हेर्नुस् आजको राशीफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र र सहयोगीले सहयोग गर्नेछन् । आज तपाईको महत्कांक्षा र इच्छाहरु पूरा हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिनेछ । लामो दुरीको...बाँकी

    मिलनचाेक देखि धाईरिङ हुदै हम्पाल जलजला जाने सडक कालोपत्रे योजना सुरु

    पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी...बाँकी

    भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते तालिम कुश्मामा शुरु

    कुश्मा । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख कारण...बाँकी

    भगवती स्कुलका विद्यार्थीहरुद्धारा शैक्षिक अवलोकन भ्रमण

    पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ ।गत मंसीर १६ गतेदेखि १८ गतेसम्म भएको भ्रमणमा ऐतिहासिक जिल्ला पाल्पाको तानसेन वजार,...बाँकी

    ” लैंगिक हिंसाको चपेटमा बाबाहरुको रसलीला “-सचिन्द्र श्रेष्ठ

    -सचिन्द्र श्रेष्ठ हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं