SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउनुभएको छ ।कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा आईसीटी क्षेत्रलाई प्राथमिकता...बाँकी

    ८ लाख बढीको शैक्षिक सामग्री मर्दीखोला प्रतिष्ठानद्वारा वितरण

    कास्की ।मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो...बाँकी

    निराशालाई चिर्दै ओली सरकार विकास-निर्माणमा तल्लीन छ : महासचिव पोखरेल

    भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास-निर्माणका काममा तल्लीन रहेको बताएका छन् । शनिबार एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै...बाँकी

    भ्रष्टाचारविरोधी अभियान देशव्यापी रुपमा चलाउन जरुरी छ, म त्यसको नेतृत्व गर्न तयार छुः प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान चलाउन जरुरी रहेको बताएका छन् । आज (शुक्रबार) सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई...बाँकी

    बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ ।कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख...बाँकी

    लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल !

    पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा...बाँकी

    यातायात प्राधिकरण गठन गर्न संसदमा आवज उठाउछु–सांसद थापा

    पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ ।संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना...बाँकी

    पोखराका अभिषेक डेभिज कप खेल्न बहराइन जाँदै

    पोखरा।बहराइनमा हुन गइरहेको डेविस कप टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडी अभिषेक बाँस्तोला बिहीबार काठमाडौँ प्रस्थान गरेका छन् । उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुज कुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा...बाँकी

    जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण

     पोखरा । जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय...बाँकी

    हाइकिङको ५२ औं श्रृङ्खला वयरघारी देखि काफलडाँडासम्म

    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा १३ बयरघारी देखि पोखरा २० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ ।हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्ण कुमारी गुरुङ सहितको आमाहरुले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं